दलितको घर भत्काउनेलाई रिहाइको माग गर्दै जसपा नेपालले बुझायो ज्ञापन

१० चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिराहाले दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव सहितलाई रिहाइ गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाउँदै जसपा नेपालले सिराहा प्रहरीले ८ चैतमा अध्यक्ष यादव, पूर्व वडाध्यक्ष दिलीप यादव लगायतका व्यक्तिहरूलाई छलफलको लागि बोलाएर कुनै […]

पुरा पढ्नुहोस्

‘परिवार’को छायांकन स्वयम्भुबाट सुरु, कलाकारमा लक्ष्मी बर्देवा

काठमाडौं । फिल्म ‘परिवार’को छायांकन शुक्रबार स्वयम्भुबाट सुरु भएको छ । त्यसअघि शुभमुहूर्त पूजा गर्दै फिल्मबारे जानकारी दिइयो । मदन थापाले निर्देशन गर्ने फिल्मको छायांकन काठमाडौंसहित मोफसलका केही थलोमा हुनेछ । निर्देशक थापाले यसअघि ‘बाटो : रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर १’मा क्रिएटिभ निर्देशकको […]

पुरा पढ्नुहोस्

पहिलो पटक प्रेमिकाको परिवारलाई भेट्न जाँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ कुरा

प्रेम गर्ने सबैजसोले सुरुमा त्यो कुरा परिवारसँग गोप्य नै राखेका हुन्छन् । परिवारका केही सदस्यले थाहा हालेछन् भने पनि बुबाआमालाई यसबारे सकेसम्म जानकारी दिइँदैन । तर प्रेमलाई स्थायी सम्बन्धमा बदल्न अर्थात बिहे गर्नका लागि एक न एक दिन अभिभावकसमक्ष यो कुरा खुलाउनै पर्छ । आफ्ना छोराछोरीको रोजाइ कस्तो रहेछ भनेर बुझ्न या विहे गर्ने तयारीका […]

पुरा पढ्नुहोस्

चुनावमा केपी ओली आएनन् भने …

भदौ २४ पछि बिजालिएको नेपाली राजनीति रोचक मोडमा आइपुगेको छ । राजनीतिलाई रोचक बनाउन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विशेष योगदान छ । सरकारबाट हटेका ओली अहिले पनि राजनीतिक चर्चाको केन्द्रभागमै छन् । ओलीको भाषण सुन्दा फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा एमाले सहभागी हुने अनुमान लगाउन गाह्रो छ । तथापि, एमालेले […]

पुरा पढ्नुहोस्

सिक्री लुट्ने टासी : बाबुराजा अपहरणमा १२ वर्ष कैद, छुटेपछि युवा संघको केन्द्रीय सदस्य

११ मंसिर, काठमाडौं । अपहरणमा १२ वर्ष कैद बसेर छुटेलगत्तै नेकपा एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय सदस्य बनेका व्यक्ति अहिले चोरी तथा लुटपाटको कसुरमा पक्राउ परेका छन् । चोरी तथा लुटपाटमा संलग्न रहेको देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्दा ती व्यक्ति एमालेमा आबद्ध रहेको भेटिएको हो । त्यतिमात्रै होइन उनी यसअघि राजधानी काठमाडौंमै भएको एक चर्चित अपहरणमा […]

पुरा पढ्नुहोस्